स्याङ्जाका ढकाल त्रिशूलीमा मृत भेटिए

पाेखरा | मंसिर ४, २०८०

स्याङ्जाका ढकाल त्रिशूलीमा मृत भेटिए

काठमाडौं:   स्याङ्जाको चापाकोट नगरपालिका ७ साखर घर भएका प्रकाश ढकाल त्रिशूली किनारमा मृत भेटिएका छन् । 

 

धादिङको बेनीघाट रोराङस्थित कृष्णभीरमा ढकाल मृत फेला परेका हुन् ।

 

प्रकाश गायन तथा कलाकारितकाे क्षेत्रमा  सक्रिय थिए  । 


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्